मलेसियाको एक विद्यायलमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

कवालालम्पुर । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो । यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ बर्षका … Continue reading मलेसियाको एक विद्यायलमा आगलागी हुदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु